मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा सबैभन्दा कम विद्युत चुहावट, कहाँ कति ?

धनगढीः पछिल्लो एक वर्षमा विद्युत चुहावट करिब ३ प्रतिशतले घटेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको छ। विद्युत् प्राधिकरणका सातैवटा प्रादेशिक तथा डिभिजन कार्यालयले चुहावट घटाएको देखिएको छ। यद्यपि सुदूरपश्चिम प्रदेशले गत वर्षको चुहावटको हिसाबले आधा घटाएको देखिएको छ। चुहावट धेरै घटाउनेमा प्रदेश १ को कार्यालय पनि…