'एमबिएसका लागि बिद्यार्थीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेमा क्याम्पस प्रमुख बिष्टको विश्वास' अछाम । अछाम बहुमुखी क्याम्पस अछाममा एमबिएसको पढाई हुने भएको छ । आर्थिक बर्ष २०७८/०७९ देखि स्नातोक्त्तरमा एमबिएसको पठन पाठन सुूरु हुने क्याम्पस प्रशासनले जनाएको छ । अछामको सदरमुकाममा रहेको जिल्लाको अग्रणी क्याम्पसमा एमबिएसको पढाईका लागि अनुमति प्राप्त भएको क्याम्पस प्रमुख छत्र…