मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु


अछाम : जिल्लामा एक जनाको भिर बाट लडेर ज्यान गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ भाडेचाका झुप्रे दमाईका छोरा भरत दमाइको घास काटने क्रम्मा भिरबाट लडेर मुृत्युु भएको हो ।

बिहान खाना खाएर बाख्रा चराउनका साथै घास काट्नका लागि डोको पनि लगेका भरतको घास काटने क्रममा भिरबाट खसेर मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

गाँउ नजिकैको सुुसाने खोला भन्ने ठाउबाट करिब ३ सय मिटर तल खसेर मृत्युु भएको हो ।

१२ बर्षिय भरत दमाई वठा नं. ७ कै जाल्पा देबि माध्यामिक बिध्यालय मुुगा्र चौरा कक्षा ४ मा अध्ययनरत थिए ।