मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा कानुन निमार्ण सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न, सिचाई ऐन निमार्ण

अछाम : साँफेबगर नगरपालिकामा स्थानीयतहमा कानुन निमार्ण सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कानुन समाज र सुशासनको लागी क्षमता बिकास परियोजनाद्धारा आयोजित ३ दिने कानुन निमार्ण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । तिन दिने कार्यक्रममा नेपालको संघीयता सरचना अवधारणा अभ्यास र कानुन निमार्ण प्रकृया,कानुन तर्जुमा संरचना र ढाचा,बिधायन तर्जुमा निर्देशन,संघ…