खाद्यान्न आपूर्ति र ढुवानीको बजेट रकमानान्तरण गरेर बनाउन थालिएको चौहान पार्क। सुर्खेत- कर्णाली प्रदेशलाई वार्षिक ३ लाख ५२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। प्रदेशमा ३ लाख २६ हजार ५७३ मेट्रिकटन मात्रै खाद्यान्न उत्पादन हुन्छ। परिणामतः हरेक वर्ष कर्णालीलाई २५ हजार ४२८ मेट्रिक टन खाद्यान्न अभाव हुन्छ। प्रदेशका दश जिल्लामध्ये सुर्खेत, रुकुमपश्चिम र सल्यान जिल्लालाई…