अछाम - धनगढी बाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना हुदा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको बताए। श्रेष्ठका अनुसार २९ जना घाईते भएका छन् भने उनीहरुको सनाखत भने भएको छैन्। उनीहरुको उद्दार गरी उपचारका…