अछाम । युवा सरोकार अभियान तुर्माखाँदले समाजमा भइरहेको विकृति तथा विसंगति अन्त्यका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई ७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । सोमबार एक ज्ञापन पत्र बुझाउँदै अभियानले समाजमा बढिरहेका विृकति, विसंगति तथा भ्रष्ट्राचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । सरोकार अभियानले कोरोना…