धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेटमा प्रादेशिक गौरवका सडकलाई प्राथामिकता दिने भएको छ। आगामी वर्षको नीति तथा कार्यक्रमको तयारी थालेको प्रदेश सरकारले प्रादेशिक सडकका योजनालाई पहिलो प्राथामिक्ता दिएर बजेट विनियोजन गर्ने दावी गरेको हो। कोरोना भाइरस (कोभिड–१९) को त्रासले लकडाउन गरिएको र नयाँ सडक योजनालाई कार्यान्वयन गर्न समस्या हुने भन्दै प्रदेश सरकारले प्रादेशिक…