अछाम : जिल्ला अस्पताल मंगलसैनमा २ दिने मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । शिबिरको पहिलो दिन ५ सय ५ जनाले सेवा लिएका छन । स्वास्थ्य परिक्षण गराएका मध्य १३ जनामा मुटु सम्बन्धि गम्भिर समस्या देखिएको छ । गम्भिर समस्या भएका विरामीहरुको आईतबार पुन स्वास्थ्य परिक्षण गरि थप उपचारका लागि काठमाण्डौ रेफर गर्ने…