बाजुरा २० चैत्र बझाङ बाजुरा सहयोग समुहद्धारा प्रहरीलाई मास्क र सेनीटाइजर सहयोग गरेको छ । हालको अबस्थामा सबै भन्दा बढि प्रहरी जोखीम रहेको भन्दै समहुले जिल्ला प्रहरी कार्यलयमा गएर मास्क र सेनिटाइजर बितरण गरेको हो । कोरोना भाइरसबाट बच्नका लागि केही राहत मिलोस भनेर ५ लिटर सेनीटाइजर १ सय ओटा मास्क जिल्ला प्रहरी कार्यालयमा बितरण…