मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका एक सय १० जनाको कोरोना रिपोर्ट नेगेटिभ

शिवराज ढुंगाना, २९ चैत्र अछाम । कोरोनाभाइरसको आशंकामा स्वाब संकलन गरेका मध्येमा एकसय १० जनामा संक्रमण नदेखिएको नतिजा आएको छ । मंगलबार र बुधबार अछामका तीन स्थानमा दुईसय २६ जनाको स्वाब संकलन गरिएकोमा एकसय १६ को नतिजा आउने क्रममा रहेको छ । वयलपाटा अस्पताल केन्द्र बनाएर संकलित ५१ जनामा कसैमाकोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्यकार्यालय…