मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अगाडि बढ्यो अछाम र बाजुरा जोड्ने निमार्णधिन पुलको काम

गीता कुँवर, अछाम : अछाम र बाजुरा जोड्ने निमार्णधिन बिरा मोटरेबल पुल निमार्ण कार्यले तिब्रता लिएको छ। मुआब्जाका बिषयमा पटक पटक रोकिँदै आएको पुलको कामले अहिले तिब्रता लिएको हो। पुलको अहिले ६० प्रतिशत काम सकिएको ईन्जिनियर राजीव शाहले जानकारी दिए। उनका अनुसार पुल बैशाखसम्म निमार्ण भइसक्छ भने अब दुई वटा स्ल्याप हाल्न बाँकी छ। मुआब्जाको विवाद…