अछाम - समाजसेवी तथा स्वास्थ्यकर्मी दिपेन्द्र शाहीले साँफेबगर स्थलमा खटिएका सुरक्षाकर्मीहरुलाई खाजा तथा पिउनेपानी वितरण गरेका छन् । रामारोशन डेण्टल किल्निक साँफेबगरका संचालक समेत रहेका शाहीले कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन अछाम जिल्ला लकडाउन भएको अवस्थामा साँफेबगरको एयरपोर्ट बजार र हाट बजारमा खटिएका ४५ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई दिवा…