अछाम - सुन्दर सुदूरपश्चिम यातायात प्राली धनगडीले तराई पहाडी रूटमा यातायात नरोकिने जनाएको छ । यातायात प्रालिले एक सार्बजनिक सुचना मार्फत बिभिन्न ठाउँमा जाने रूटको बारेमा जानकारी गराएको हो । साथै काठमाडौंमा यात्रुको चाप धेरै भएको हुँदा आज र भोलि सम्पूर्ण बसहरुले यात्रुलाई सहज र सुरक्षित साथमा ल्याउन अनुरोध गर्दै आज काठमाडौंमा धनगढी देखि थप…