महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आज (सोमवार) देखि व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति दिन शुरु गरेको छ । स्थानिय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । भीमदत्त नगरपालिकाले २ जना…