मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका स्तरीय तिज प्रतियोगिता तुर्माखाँदमा सम्पन्न

पालिका स्तरीय तिज प्रतियोगिता तुर्माखाँदमा सम्पन्न


अछाम । तुर्माखाँद गाउँपालिका स्तरीय तिजगित प्रतियोगिता सम्पन्न भयको छ । तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष डम्बर बि सी रहेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, नि बर्तमान उपाध्यक्ष अमृता देबि बुढा ४ नम्बर वडा अध्यक्ष पदम बिसी, लगायत जनप्रतिनिधि हरु राजनीतिदलका पाटी प्रतिनिधी उपस्थित रहेको थियो ।

तिजगित प्रतियोगिता प्रथम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरवस्थान ,दितिय तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ ,तृतिय तुर्माखाँद गाउँपालिका वडा न ७ ताेषि , सान्त्वना तुर्माखाँद गाउँपालिका वडा न ६ रानिबनले रहेका थिए ।

१ देखि आठ वडा रहेको गाउँपालिका मा ६ वडा सहभागि रहेका थिए । कार्यक्रम संञ्चालन छत्रकला बुढा बयकले गरेकी थिईन् ।