अछाम:उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना नखाने र भार बढी हुने काम गर्दा जिल्लाका धेरै महिलाको स्वास्थ्यमा समस्या देखिएको हो। स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८र७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ महिलामा…