धनगढी- ‘प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ। सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ। चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थीसँख्या वृद्धि गरिनेछ,’ मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा अर्को…