प्रदेश समाचार

अछामका नायब सुब्बा गोविन्द गिरीलाई जनसेवा श्री पदक

अछाम : अछाम जिल्लाको साँफेबगर वडा नं. ३ निवासी गोविन्द गिरी जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् ।

सडक डिभिजन कार्यालय साँफेबगरमा नायव सुब्बा पदका कार्यरत गिरीलाई जनसेवा श्री पदकबाट बिभुषित गरिने भएको हो

राष्टपती बिद्या देवी भण्डारीले संबिद्यान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी
रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल
चौरपाटीको न्यु होराइजन युथ क्लबद्धारा अछाममा पहिरो पीडितका लागी आर्थिक संकलन अभियानको थालनी
बाजुराको एउटा बिद्यालयमा बिषय शिक्षक नहुँदा अहिले सम्म पढाई हुन सकेको छैन