मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका नायब सुब्बा गोविन्द गिरीलाई जनसेवा श्री पदक

अछामका नायब सुब्बा गोविन्द गिरीलाई जनसेवा श्री पदक

सुदूर आज

अछाम : अछाम जिल्लाको साँफेबगर वडा नं. ३ निवासी गोविन्द गिरी जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् ।

सडक डिभिजन कार्यालय साँफेबगरमा नायव सुब्बा पदका कार्यरत गिरीलाई जनसेवा श्री पदकबाट बिभुषित गरिने भएको हो

राष्टपती बिद्या देवी भण्डारीले संबिद्यान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् ।