मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधीद्धारा सपथ ग्रहण

अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाही सहित सबै नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरुले पद तथा गोपनि यताको सपथ ग्रहण गरेका हुन् । तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि. सी. आफुले जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपश्चात…