अछाम : अछाम जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका नियम विपरित र प्रक्रिया पुरा नभएका ठेक्का रद्द गर्ने अधिकार गाँउपालिका संग भएको बताएको छ । आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाँउपालिकाले सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४७ बमोजिम गठित मुल्याकंन समितिले नियमबिपरित आएका ठेक्कालाई रद्द गरिएको बताएको हो । कृषि उपजका लागि कोल्ड स्टोर निर्माण…