अछाम : जिल्लाको साँफेबगर नगरपालिकामा ६ जना वडाध्यक्षले नगरको १२ औ कार्यपालिकाको बहिस्कार गरेका छन्। नगर प्रमुखले आगामी निवार्चन लक्षीत बजेट तोकेर वडाको बजेट कम गरेको भन्दै नगरका ६ जना वडाध्यक्षको असहमती जनाउदै कार्यपालिकाको बैठक बहिस्कार गरेका हुन । उनिहरुले गत बर्षको तुलनामा यस बर्ष झन् बढी बजेट हुनुपर्नेमा कम भएको भन्दै तोकिएको बजेट प्रति…