मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेतीमा ट्रमा सेन्टर र टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रका लागि ५ करोड

सेतीमा ट्रमा सेन्टर र टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रका लागि ५ करोड


धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पताललमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। 

मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले दुर्घटनाबाट घाइते भएकाहरुको उपचारमा गर्ने उदेश्यले ट्रमा सेन्टर र अनुसन्धान केन्द्र स्थापनाका लागि ५ करोड बजेट विनियोजन गरेको बताए।