अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । जिल्ला शाखा अछामको दोश्रो बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो । जिल्ला शाखा अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा बुधबार मंगलसेनमा बसेको बैठकले अप्ठेरोमा परेका महासंघमा आवद्ध जिल्लाका क्रियाशिल पत्रकार तथा संचारकर्मीको सहयोगार्थ पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको…