लन्डन । नोभल कोरोनाभाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको बेलायतका विज्ञहरुले बताएका छन् । एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ । कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोना भाइरसविरुद्ध ठूलो सहयोग…