मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। बुधबार लन्डन अस्पतालमा उनको मृत्यु भएको हो। हुसेन ८३ वर्षका थिए। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी दुई सातादेखि किंग्स कलेज अस्पतालमा उपचार गरिरहेका थिए।  उनी सन् २००७ देखि २००९ सम्म सोमालियाका प्रधानमन्त्री भएका थिए। उनी इटालीका लागि सोमालियाका पूर्वराजदूत समेत हुन्। हुसेनको परिवारले उनको अन्तिम…