काठमाडौं– असार १५ अर्थात् धान दिवसको दिन मंगलबार देशभर रोपाइँ गरियो। रोपाइँ अरु दिन पनि हुने भए पनि यस दिन भने सरकारले नै धान दिवस भनेर विशेष महत्व दिएको छ। सरकारी स्तरमा पनि असार १५ का दिन धान रोपाइँको कार्यक्रम हुने गर्छ। फर्पिङमा भने आज फरक किसिमले रोपाइँ भएको त्यहाँका स्थानीयले सडकमै रोपाइँ गरेका छन्। उनीहरुले…