गोरखा – गोरखा दरबार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दरबार पुनर्निर्माणको क्रममा अन्तिम छानाछाउने काम सुरु भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए । यही असार ४ गतेदेखि छाना छाउने काम सुरु भएको र अबको १५ दिनमा सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिए । छानामा झिँगटी छाउनका लागि काठमाण्डौबाट आएका दक्ष…