गण्डकी र लुम्बिनी पुगेको मनसुन पश्चिम नेपाल पुग्नेक्रममा काठमाडौं । नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा शुक्रबार प्रवेश गरेको मनसुन शनिबार गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साता मनसुन…