मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले त लास मात्रै गनिरहेछ…

देश कोरोनाले आक्रान्त छ। अस्पतालका शय्या संक्रमितले भरिएका छन्। बिरामी अक्सिजन नपाएर छटपटाइरहेका छन्। कतिपयचाहिँ अस्पतालको आँगनमै अक्सिजन! अक्सिजन!! भन्दै प्राण त्यागिरहेका छन्। कोरोनाको ‘मेन्यु’ मा बालक, वृद्ध, युवा सबै छन्। त्यसैले सबैतिर भयावह अवस्था छ। नेपालीले अहिलेसम्म नभोगेको संकट भोगिरहेका छन्। एउटा उखान छ, ‘अनिकालमा बिउ जोगाउनु अप्ठ्यारोमा जिउ’। त्यसैले यो जिउ जोगाउने बेला…