मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ९ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार हालसम्म विश्वमा…