काठमाडौं– छोटा–छोटा भिडियो सेयर गर्ने मोबाइल एप हो, टिकटक। छोटो समयमा नै यो एप विश्वभर लोकप्रिय बनेको छ। फेसबुक, भाइबर, म्यासेन्जरजस्ता कैयौं एपलाई पछि पारिदिएको छ टिकटकले। यो वर्ष टिकटक विश्वमै सबैभन्दा बढी डाउनलोड हुने मोबाइल एप बनेको छ। एक तथ्यांकअनुसार विश्वभर टिकटकका एक अर्ब मासिक प्रयोगकर्ता छन्। भारतमा भने गत जुनदेखि टिकटक प्रतिबन्धित छ। त्यहाँ उसका…