मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १०७० पुग्यो

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १०७० पुग्यो


काठमाडौं– कोरोना भाइरस संक्रमणबाट देशभर थप १८ जनाको मृ’त्यु भएको छ। योसँगै मृ’तकको संख्या १ हजार ७० पुगेको छ।

हिजो बिहीबार पनि १८ जनाको मृ’त्यु भएको थियो भने अस्ति बुधबार ३० जनाको ज्या’न गएको थियो।

पछिल्लो २४ घण्टामा २९ सय ९ जना संक्रमित भएका छन् भने ४५ सय जना संक्रमणमुक्त भएका छन्।