अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचन स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशबाट सम्मानित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सुधारमा बिगत एक दशक देखि अनवरत रुपमा क्रियाशिल रही सेवा दिएको अवसरमा निर्देशक डाक्टर गौचन कदर गरिएको हो । आर्थिक बर्ष २०७६७७ को प्रदेशको बार्षिक समिक्षाका अवसरमा डाक्टर गौचनको कामको…