काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५० लाख २० हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तथ्यांक अनुसार ८२ हजार ६६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २९० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा…