मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ९ वर्षीय बालककाे ह’त्या

अछाममा ९ वर्षीय बालककाे ह’त्या


अछाम – जिल्लाकाे साँफेबगर नगरपालिका वडा न ९ बुढाकोटमा एक बालकको ह’त्या भएको छ ।

वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको ह’त्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताए ।

ह’त्यामा संलग्न भएको आ’रोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई प’क्रा’उ गरिएको प्रहरी निरिक्षक भट्टले जानकारी दिए ।

प’क्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा लगिएको छ । यस्तै बालकको श’व पनि पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन लगिएको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार बालकको मुख र टाउकोमा चो’ट लागेकाे छ । मृ’तक बालकका बुवाको ८ वर्ष अघि नि’धन भएको थियो ।