काठमाडौं । नोभेल कोरोना भाइरसका ११८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका ६ जिल्ला…