एजेन्सी- इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आईआईटी दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ। बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो।टाइम्स अफ इन्डियाका अनुसार आरटी पीसीआर प्रविधिको यो किटबाट कोरोना भाइरस जाँचको लागत मूल्य ३९९ भारु लाग्ने आईआईटीले जनाएको छ। यद्यपि, आरएनए आसोलेशन तथा अन्य खर्च समेत जोड्दा…