मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुग्यो, ७३ जिल्लामा फैलियो संक्रमण

काठमाडौं । नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र  ३५ महिला रहेका छन् ।  यसअघि दैनिक संक्रमित थपिनेको संख्या सबैभन्दा बढी ४३३ रहेको थियो । जम्मा संक्रमितको संखया…