मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो

नेपालमा २५० कोरोना संक्रमित थपिएका छन्। संक्रमित मध्ये २३० पुरुष र २० जना महिला रहेका छन्। बिहीबार स्वास्थ्य तथा जनसंप ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको प्रवक्ता गौतमले जानकारी…