पूर्ण बहादुर खड्का, अछाम । अछामको जिल्ला अस्पताल चार क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासनले एक सुचना जारी गर्दै अस्पतालको एरियाका चार क्षेत्र सिमाना कायम गरेर सिल गरिएको हो । कोरोना संक्रमितहरुलाई अस्पतलाको आईश्वलेन वार्डमा राखेर उपचार भईरहेको भन्दै अस्पताल क्षेत्र सिल गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडलले बताए । जिल्ला भित्रमा…