कमल रावल, अछाम। स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले सरकारले कोरोनाभाईरसको संक्रमणको परिक्षणको दायरा बढाउनु नसक्नु मुख्य चुनौतीको बन्दै गएको बताएका छन् । अछाम जिल्लामा क्वारेन्टाईनमा बसेका थुप्रै नागरिकको आरडिटी र पिसिआर विधिबाट स्वास्थ्य परिक्षण नहुदा १४ दिनको सट्टा १९/२० दिन क्वारेन्टाईनमा नै बस्नु पर्ने अबस्था आएको बताए । डेनमार्क स्थित गैह्रसरकारी संस्था डिसिएको आर्थिक…