मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६८ जिल्लामा फैलियो कोरोना संक्रमण, २७८ थपिए संगै संक्रमितको संख्या २९१२

६८ जिल्लामा फैलियो कोरोना संक्रमण, २७८ थपिए संगै संक्रमितको संख्या २९१२


काठमाडौं- नेपालमा आज (शुक्रबार) २७८ जना संक्रमित थपिएका छन्। योसहित मुलुकभर संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परिक्षणमा २ सय ६७ पुरुष र ११ जना महिला रहेका छन्।

नेपालमा हालसम्म पिसिआर विधिबाट ८८ हजार ३६६ नमुनाहरु परिक्षण भएको छ।

डिस्चार्ज हुनेको संख्या नेपालमा कुल ३ स ३३ जना संक्रमितहरु संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनीहरुमध्ये प्रदेश नं १ मा ७६ जना, प्रदेश नं २ बाट १ सय २१ जना, बागमतीबाट ३२ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा ९२ जना, कर्णलीबाट २ जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना डिस्चार्ज भएका छन्।