गीता कुँवर, अछाम अछामका १४ जनाको कोरोना भाईरस(कोभिड–१९)को आशंका स्वाब परिक्षण गरिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको छ । मंगलवार वयलपाटा अस्पतालबाट २ र तुर्माखाद गाउँपालिबाट १२ जनाको स्वाब संकलन गरीएको थियो । बान्नीगढी गाउँपालिकामा एक जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । भने साँफेबगर नगरपालिका एक जना र तुर्माखाद गाउँपालिका गरि १२ जनाको कोरोनाको…