मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले निर्णय सच्याउदै भन्यो ईदको बिदा आज होइन भोलि

काठमाडौं– सरकारले ईदको बिदा दिने सम्बन्धमा गरेको निर्णय सच्याएको छ। ९ जेठमा बसेको मन्त्रिपरिषद बैठकले आज, ११ जेठमा ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, १० जेठ राति निर्णय सच्याउँदै भोलि १२ जेठमा मुस्लिम समुदायको पर्व ईदको बिदा दिने निर्णय गरेको हो । नेपाललगायत दक्षिण एसियाबाट चन्द्रमा नदेखिएको कारण बिदाको निर्णय सच्याउनु…