मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसिआर परिक्षणका लागि अछामबाट १३ जनाको स्वाब संकलन

कमल रावल, अछाम । कोरोना भाईरसको आशँकामा अछामबाट १३ जनाको पिसिआर बिधिबाट परिक्षणका लागि स्वाब संकलन गरिएको छ । बान्नीगढी जयगढ गाउपालिकाका १ जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ आएपछि र १ जना साँफेबगर नगरपालिका तथा ११ जना तुर्माखाद गाउपालिका गरि १३ जनाको परिक्षणका लागि स्वाब संकलन गरिएको बताईएको छ । बान्नीगढी जयगढ गाउपालिकाका पुरुष आईशुलोसशनमा…