मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३ जिल्लाका ७० जनाले जिते कोरोना भाइरस

काठमाडौं- कोरोना भाइरस संक्रमण भएका विभिन्न १३ जिल्लाका ७० जना अस्पतालबाट घर फर्किएका छन्। शुक्रबार एकै पटक बाँकेमा २१ जना कोरोना मुक्त भएका हुन् भने बिहीबारसम्म ४९ जनाको निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निको भएर घर फर्किएकामा कञ्चनपुरका १ र कैलालीका ४ जना छन्। यी पाँच जनालाई निको भएपछि कञ्चनपुर र कैलीलीमा कोरोना भाइरस देखिएको छैन।…