काठमाडौं- वीरगन्जमा थप एक जना कोरोना संक्रमित देखिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अनुसार बारा र पर्सामा गरी आज चार जनामा कोरोना पुष्टि बताए। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा चार जनाको कोरोना पुष्टि भएको पाण्डेले बताए। चारै जना यसअघि…