सरिता खड्का,२६ चैत्र, अछाम अछाम स्थित बयालपाटा अस्पताललाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन नागरिक स्तरबाट अस्पताललाई आर्थिक सहयोग अभियानमा स्वेच्छिक रुपमा आर्थिक सहयोग घोषणा अभियान जारी रहेको छ । बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न…