मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा उपचाररत अर्का व्यक्तिले पनि जिते कोरोना

निको हुने ७ पुगे काठमाडौं- धनगढीस्थति सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का एक जना व्यक्तिले पनि कोरोना जितेका छन्।  उनी १९ दिनको उपचारपछि उनी निको भएका हुन्। यो सहित नेपालमा उपचारपछि निको हुनेको संख्या ७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ४० वर्षिय पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्। कञ्चनपुरको बेदकोट नगरपालिकाका उनको तेस्रो र…